काठमाण्डु- जनमत पार्टी अध्यक्ष सीके राउतले प्रधानमन्त्री वालेन्द्र शाहको खुलेर प्रशंसा गरेका छन्। आइतबार रास्वपा महाधिवेशन उद्घाटन समारोहमा बोल्दै राउतले बालेनले लगाउने कालो पोशाकलाई भारतका अभिनेता देव आनन्दसँग तुलना गरेका हुन् । उनले भने प्रधानमन्त्री युवा हुनुका साथै, ‘स्टाइलिस र ड्यासिङ’ हुनुहुन्छ ‘भारतमा देव आनन्दलाई कालो लुगा लगाउन निषेध थियो । हाम्रो देशमा पनि विपक्षीले…