चितवन–रास्वपाको प्रथम महाधिवेशनमा सहभागी हुन चितवन पुगेका सो पार्टीका नेता एवं ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठसँग कार्यकर्ताले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईलाई मुद्धा लगाएर फसाइदिन माग गरेका छन् । मन्त्री श्रेष्ठ आइतबार महाधिवेशन उद्घाटनस्थल गेष्ट हाउस चौर प्रवेश गर्दै गर्दा केही कार्यकर्ताले रोकेर उक्त माग गरेका हुन् । हर्कले संसदमा तहसनहस गरिरहेकाले उनलाई…