लाओसमा बन्धक बनाएर जबजस्ती ‘क्रिप्टो’ कारोबार गराएको आरोपमा दुई नेपाली पक्राउ

काठमाण्डु- चिनियाँ नागरिकसँगको मिलेमतोमा नेपालको एउटा गिरोहले नेपालीलाई लाओस पुर्‍याएर बन्धक बनाई जबर्जस्ती अनलाइन स्क्यामिङमार्फत क्रिप्टोकरेन्सी तथा शेयर कारोबारमा संलग्न गराएको पाइएको छ। गिरोहले दुईजना नेपालीलाई गत मङ्सिरमा काठमाडौंबाट कोलकाता, थाइल्याण्ड हुँदै लाओसकव बोया प्रोभिन्सस्थित गोल्डेन ट्र्याङगलमा रहेको स्पेशल इकोनमिक जोनमा पुर्‍याई बन्धक बनाएर अनलाइन लभ स्क्यामिङ ट्र्यापमा पारी जबर्जस्ती क्रिप्टो कारोबारमा संलग्न गराएको पाइएको…