मेयर बोलनको प्रश्न- मरुभूमिमा जङ्गली जनावर कसरी बाँच्न सक्छन् ?

काठमाण्डु- काठमाण्डु महानगरपालिकाका मेयर बालेन साहले मरुभूमिमा जङ्गली जनावर कसरी बाँच्न सक्छन् ? भन्दै प्रश्न गरेका छन् । आज फेसबुकमा स्टाटस लेख्दै नेपाल सरकारले कतारलाई हात्ती उपहार दिने तयारी गरेकोप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । बालेनले नेपालमा पशुअधिकारलाई जोक बनाइएको टिप्पणी समेत गरे । ‘जनावर बेच्नु वा उपहारमा दिनु वैध हो ? मरुभूमिमा जङ्गली जनावर…