कोशी प्रदेश नामकरण विवादबारे छानबिन गर्न समिति गठन हुने

काठमाण्डु- सरकारले कोशी प्रदेश नामकरणको विवादबारे छानविन गर्न समिति गठन गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा भएको छलफलपछि चैत ५ गतेको घटनाको बारेमा छानविन समिति गठन गर्ने निणर्य भएको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले कोशी प्रदेश नामकरण विवादपछि देखिएको घटनाक्रमप्रति सरकार गम्भीर रहेको…