प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गर्ने युवा ५ हजार धरौटी बुझाएर रिहा

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका ३ जना मंगलबार रिहा भएका छन् । अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालयले ५ हजार धरौटीमा रिहा हुन आइतबार आदेश दिएको थियो। तर, ५ हजार धरौटी नतिर्ने अडान राखेपछि उनीहरुलाई कारागार पठाइएको थियो । आज ५ हजार धरौटी तिरेपछि उनीहरु रिहा भएका हुन् । जसअनुसार…