काठमाण्डु- काठमाण्डुको चन्द्रागिरिमा पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको छ । बिहीबार साँझ सात बजे झरेको पहिरोले चन्द्रागिरि नगरपालिका–२ देउराली नजिक मसिने जाने बाटोमा रहेको रेक्की ध्यान केन्द्र पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको हो । पहिरोमा पुरिएर मृत्यु हुनेमा ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षकी उनकी छोरी…