काठमाण्डु- आफू भित्रको रेसिंग डिएनए प्रस्तुत गर्दै र रेसट्रयाकहरूमा आफ्नो प्रभुत्व जमाउँदैै, विश्वव्यापी रूपमा दुई र तीन पाङ्ग्रे सवारी साधनहरूको प्रतिष्ठित निर्माता टिभिएस मोटर कम्पनीले आपोलो आल्फा एच१ टायर्स सुसज्जित टिभिएस आपचे आरआर ३१० मोटरसाइकलमार्फत नयाँ भारतीय राष्ट्रिय स्पिड ईन्ड्योरेन्सको किर्तिमान कायम गरेको छ । २४ घण्टे स्पिड ईन्ड्योरेन्स चुनौतीको भागका रूपमा, कम्पनीले एनएट्रयाक्स (एशियाकै…