मुगु - पुर्वाधार विकास कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख ईन्जिनियर दत्त बुढ्थापा माथि भएको कुटपिटमा प्रदेश सभा सदस्य निवर्तमान सांसद दानसिंह परियार र छायाँनाथरारा नगरपालिका वडा नं ६ का वडाध्यक्ष खेमबहादुर रावल विरुद्ध अभद्र व्यवहारसम्बन्धी आइतबार जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता भएको छ । शनिवार नै दुवै जनालाई प्रहरीले पक्राउ गरे पश्चात अभद्र व्यवहार सम्बन्धी…