काठमाण्डु - त्रिभुवन विमानस्थलमा भिजिविलिटी कम हुँदा जहाजहरूलाई अवतरणमा समस्या भएको छ। मलेसियाको क्वालालाम्पुरबाट नेपाल आउँदै गरेको नेपाल एयरलाइन्सको आरए–४१६ विमान अवतरण गर्न नसकेर फर्किएको छ। त्रिभुवन विमानस्थलका अनुसार भिजिबिलिटी कम भएको भन्दै फर्किएको हो। ‘हाम्रोमा १६०० को भिजिबिलिटी थियो, उक्त जहाजले २२०० माग्यो र अवतरण गर्न नसकेर कोलकोत्ता फर्किएकाे त्रिभुवन विमानस्थलले जनाएकाे छ।’ यस्तै,आज…