काठमाण्डु - काठमाण्डौंको किर्तिपुर नगरपालिका ६ चोभारस्थित जल विनायक पुलबाट बागमती नदीमा कार खसेर वेपत्ता भएका राजकुमार खत्रीको शव सशस्त्र प्रहरी बलको गोताखोर टोलीले फेला पारेको छ ।बिहीबार सशस्त्र प्रहरी बलको गोताखोर टोलीले फेला पारेको हाे । सशस्त्र प्रहरी बल नेपाल नम्बर १८ निलबाराही गणं, नम्बर २० विपद् उद्धार गण काठमाडौंबाट गोताखोरसहितको टोलीले उनको शव…