गोर्खा आर्मीलाई खुकुरी रमको भव्य सम्मान, छात्रवृत्तिको समेत घोषणा

काठमाण्डु- खुकुरी रमको उत्पादक कम्पनी दि नेपाल डिस्टीलरिजले १२० जनाभन्दा बढी पूर्व गोर्खा सैनिकहरूलाई सम्मान गरेको छ । पोखरामा बिहीवार साँझ एक भव्य समारोहको आयोजना गरी नेपाली र वीरताको पर्यायको रुपमा स्थापित सेवानिवृत गोर्खा सैनिकहरुलाई सम्मान गरेको हो । भारतीय सेना, ब्रिटिस सेना, सिंगापुर आर्मीलगायतमा काम गरी सेवानिवृत्तहरूको कार्यक्रममा सहभागिता रहेको थियो । सो क्रममा…