सुकुम्बासीको घरटहरा हटाउन लागेकोमा ऊर्जामन्त्री भुसालकाे आपत्ति

काठमाण्डु - एकीकृत बागमती सभ्यता विकास समितिले थापाथलीस्थित सुकुम्बासी बस्तीका घरटहरा हटाउन लागेकोमा ऊर्जामन्त्री पम्फा भुसालले आपत्ति जनाएकी छन् । उनले भूमि आयोगले काम गरिरहेका बेला सुकुम्बासीमाथि बल प्रयोग गर्नु उपयुक्त नहुने भन्दै दीर्घकालीन रूपमा समस्या समाधान गरिनुपर्ने धारणा व्यक्त गरेकी छन् । निर्वाचनअघि १० दिने सूचना जारी गर्दै समितिले दिइएको समयावधिभित्र घरटहरा नहटाए आफैँले…