श्रममन्त्रीलाई फिर्ता बोलाउन बालेनलाई रविको पत्र, स्वास्थ्यमन्त्रीलाई सचेत गराउन सिफारिस

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारमा सहभागी श्रम, रोजगार तथा सामाजिक सुरक्ष मन्त्री दीपक कुमार साहलाई मन्त्री पदबाट फिर्ता बोलाउने निर्णय गरेको छ । पदको दुरुपयोग गरी आफ्नी श्रीमतीलाई नियुक्ति दिलाएको पुष्टि भएपछि रास्वपाले उनलाई सरकारबाट फिर्ता बोलाउन प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’समक्ष सिफारिस गरेको हो । रास्वपा सभापति रवि लामिछानेले बिहीबार प्रधानमन्त्री बालेनलाई…