आईपीएल : दिल्लीविरुद्ध गुजरात विजयी, आज कोलकाता र लखनउ खेल्दै

काठमाण्डु - इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाईटान्सले दिल्ली क्यापिटल्सलाई हराएको छ । गएराति भएको खेलमा गुजरातले दिएको २११ रनको लक्ष्य पछ्याएको दिल्ली निर्धारित २० ओभरमा सबै विकेट गुमाएर २०९ रनमा समेटियो । जितसँगै गुजरातले प्रतियोगितामा खाता खोलेको छ । दुई अंक जोडेको गुजरातले तीन खेलमा एक जित र दुई हार व्यहोरेको छ । गुजरातका…