काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले शुक्रबारकाे माैसम पूर्वानुमान गरेकाे छ । नेपालमा पश्चिमी वायुको सामान्य प्रभावले प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाले जारी गरेको बुलेटिनमा पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो गण्डकी प्रदेशका पहाडी…