मनोज पाण्डेलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाण्डु - ब्युटी प्याजेन्टको नाममा बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत, काठमाण्डुले उनलाई हिरासतमा राखेर मानवबेचबिखन तथा ओसारपसार र बालबालिकाविरुद्धको कसूरमा अनुसन्धानका लागि अनुमति दिएको हो । शनिबार दिउँसो काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले बलात्कार…