चीनबाट ४४ लाख डोज भेरोसेल खोप भोलि नेपाल आइपुग्दै

काठमाण्डु – नेपाल वायु सेवा निगमको वाइडवडी जहाज आज बेइजिङ जाँदैछ । सरकारले चीनबाट खरिद गरेको ४४ लाख डोज कोरोना विरुद्धको भेरोसेल खोप लिन वाइडवडी आज साँझ ५ः४५ बजे बेइजिङ जान लागेको हो । सरकारले चीनसँग पछिल्लो पटक ६० लाख डोज भेरोसेल खोप खरिद गरेको थियो । जसमध्ये १६ लाख डोज खोप यसअघि नै आइसकेको…