काठमाण्डु– नेपाल ट्रेड युनियन कांग्रेसले सरकारले जारी गरेको १०० बुँदे शासकीय सुधार कार्यसूची अन्तर्गत ट्रेड युनियन खारेजीको निर्णयप्रति असन्तुष्टि जनाएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै युनियनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा श्रम मापदण्ड कार्यान्वयनमा देखाइएको तत्परता प्रति आभार व्यक्त गर्दै १०० बुँदे शासकीय सुधार कार्यसूची अन्तर्गत ट्रेड युनियन खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण गराएको…