चुनावी समीक्षा र वाम एकतामा बहस गर्दै नेकपा

काठमाण्डु – समसामयिक राजनीतिक अवस्था, निर्वाचनको समीक्षा र वाम एकताको बहसलाई केन्द्रमा राख्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कार्यसंयोजन समितिको बैठकमा नेताहरूबिच गहन छलफल भइरहेको छ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता जगनाथ खतिवडाले बैठकमा समसामयिक राजनीतिक परिस्थितिदेखि लिएर निर्वाचन समीक्षा, आगामी कार्ययोजना, कार्यदिशा तथा संगठनात्मक एकताको विषयमा गहन छलफल भइरहेको बताएका छन् । उनका…