आफ्नो पुरानो गाडीसंग नयाँ फक्सवागन गाडीको खरिदमा पाउनुहोस् सबै भन्दा राम्रो नगद मूल्याङ्कन

काठमाण्डु - नेपालको लागि फक्सवागनको आधिकारिक बिक्रेता पूजा इन्टरनेसनल नेपाल प्रालिले आजदेखि सुरू हुने गरी  Switch to Premium Car Culture नामक आकर्षक ग्राहकमुखी एक्सचेन्ज योजना ल्याएको छ। आफुसंग भएको पुरानो गाडीलाई साटेर नयाँ गाडी खरिद गर्न चाहने ग्राहकहरुका लागि बुधबार (माघ १८) देखि लागु हुने गरी देशव्यापी रूपमा एक्सचेन्ज अफर सुरू गर्न लागेको हो। आफ्नो पुरानो…