संक्रमणदर बढ्योः सोमबार ३४५१ जनामा कोरोना पुष्टि

काठमाण्डु— नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार चार सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १५ हजार ६११ जनाको परीक्षण गर्दा ३ हजार चार सय ५१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी आज देशभर दुई हजार चार सय ५८ जना कोरोना संक्रमित निको भएका छन्…