विश्वकप फुटबल : १६ वर्षपछि स्पेन फाइनलमा

काठमाण्डु- फिफा विश्वकप फुटबलको फाइनलमा स्पेन पुगेको छ । गएराति भएको पहिलो सेमिफाइनल खेलमा उपाधिको दाबेदार टोली फ्रान्सलाई २ गोलले पराजित गर्दै स्पेन फाइनलमा पुगेको हो । अमेरिकाको डलास स्टेडियममा भएको खेलमा स्पेनका लागि पेड्रो पोरो र मिकेल ओयार्जाबलले एकरएक गोल गरे । स्पेनले २२औँ मिनेटमा पेनाल्टीमा गोल गरी अग्रता बनाएको थियो । फ्रान्सका लुकास…