रास्वपा सभापति लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु

काठमाण्डु - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु भएको छ । सिंहदरबारस्थित संघीय संसद सचिवालय भवन नम्बर–२ मा रहेको रास्वपाको संसदीय दलको कार्यालयमा सभापति लामिछानेको अध्यक्षतामा सर्वदलीय बैठक सुरु भएको हो । बैठकमा नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेकपा एमालेका महासचिव…