सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त

काठमाण्डु- कैलालीको गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त गरिएको छ। सिफारिस समितिका संयोजक प्रा. डा. जयराज अवस्थीले सहकुलपति तथा सभाध्यक्ष एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सभामा सिलबन्दीमा रहेको नामसहितको प्रतिवेदन पेश गरेका थिए। सभामा सहकुलपति तथा सभाध्यक्ष पोखरेलले सिलबन्दीमा सिफारिस भएका नाम वाचन गर्दै योग्यताक्रममा पहिलो नम्बरमा रहेका प्रा. डा.…