पूर्व सभामुख महरालाई १ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाण्डु – विशेष अदालतले सुन तस्करी प्रकरणमा मुछिएका पूर्व सभामुख कृष्णबहादुर महरालाई १ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । अदालतका अध्यक्षका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य बिदुर कोइरालाको इजलासले पूर्व सभामुख महरालाई विद्युतीय चुरोट (भेप) भित्र राखेर सुन तस्करीमा सघाएको आरोप सहितको मुद्दामा महरासँग १ लाख रुपैयाँ धरौटी मागेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय…