आरोग्य कन्स्ट्रक्सनसहित ६ निर्माण कम्पनी परे कालो सूचीमा

काठमाण्डु– सार्वजनिक खरिद अनुगमन कार्यालयले ६ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। कार्यालयले मंगलबार सूचना जारी गर्दै जिम्मा लिएको काम समयमै पूरा नगर्ने ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो । सरकारले सरोज कन्स्ट्रक्सन सुनसरी, आरोग्य कन्स्ट्रक्सन प्रालि र शान्ति निर्माण सेवा प्रालि ललितपुर, क्रेटर कन्स्ट्रक्सन प्रालि भक्तपुर, कृष्टल एण्ड श्रवण निर्माण…