देशभर ४४ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाण्डु – मुलुकका ४४ जिल्लामा मंगलबार आकस्मिक बाढीको मध्मदेखि उच्च जोखिम रहेको छ । जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, सङ्खुवासभा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, काठमाण्डु, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, मकवानपुर, पर्सा, बारा, रौतहट, सर्लाही र आसपास गरी ३९ जिल्लामा बग्ने साना नदीको प्रवाह बढ्ने र…