काठमाण्डु – नेपाली कांग्रेसका नेता तथा पूर्वऊर्जामन्त्री दीपक खड्कालाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान पूरा नभएकाले थप हिरासतमा राख्न अनुमति मागिएको थियो । चैत १५ गते पक्राउ परेका उनलाई आईतबार दोस्रोपटक म्याद थप गरिएको छ । यसअघि काठमाडौं जिल्ला अदालतले ७ हिरासतमै राखेर अनुसन्धान…