काठमाण्डु- ४० प्रतिशत सडक बालबालिकाहरुलाई परिवारको जिम्मा लगाइएको छ । उद्धार भएका बालबालिकाहरुमा छ जना महिला र बाँकी सबै पुरुष रहेको छ। उनीहरु सोलुखुम्बु, सर्लाही, मकवानपुर, साँखु, सुनसरी, मोरङ, बारा, महोत्तरी, खोटाङ, धनकुटा, सुर्खेत, दोलखाका रहेको जनाएको छ । मानव सेवा आश्रम उपत्यका इन्चार्ज कृष्ण पौडेलका अनुसार सडक आश्रित मानव अहिले परिवार भएर पनि विभिन्न…