सुर्खेत – ३० बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको नतिजा आउनेक्रम जारी छ । यसैक्रममा सुर्खेतको नौ पालिका मध्ये पाँच पालिकाको पूर्ण मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक मतपरिणामअनुसार कांग्रेसले धेरै ठाउँमा वर्चश्व कायम गरेको छ । २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसले जितेको पश्चिम सुर्खेतको बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका, गुर्भाकोट नगरपालिकामा यस पटक पनि विजय…