सदनमा प्रेम सुवालले मागे अर्थमन्त्रीको राजीनामा

काठमाण्डु – प्रतिनिधिसभाका सांसद प्रेम सुवालले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सुवालले अर्थमन्त्रीले अहिलेसम्म राजीनामा दिइसक्नुपर्नेमा नदिएको भन्दै त्यसको विरोध समेत गरे । ‘अहिलेसम्म अर्थमन्त्रीको राजीनामा आएन । प्रधानमन्त्रीले यसको जिम्मेवारी लिनुपर्छ,’ उनले भने । यस्तै, अर्थमन्त्री शर्माको जिम्मेवारी गठबन्धनका नेताहरूले दिनुपर्ने समेत माग राखे । अन्यथा, संसदीय…