जेनजीको नाममा अहिले ठूलो घुसपैठ भइरहेको छ : महेश बस्नेत

काठमाण्डु – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजीको नाममा अहिले ठूलो घुसपैठ भइरहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबूकमार्फत केही उदाहरण प्रस्तुत गर्दै बस्नेतले यसबाट सचेत हुन सबैलाई आह्वान गरेका छन् । अहिले जेनजीको नाममा जसले जे गरे पनि हुने जस्तो भएको भन्दै बस्नेतले यसलाई नियन्त्रण गर्नुपर्ने धारणा राखेका छन् । उनले आईतबार विराटनगरमा…