म्याग्दीमा पहिरोले घर पुर्दा एकै परिवारका ५ जनाको मृत्यु

म्याग्दी - म्याग्दीमा पहिरोले घर पुर्दा एकै परिवारका ५ जनाकाे  मृत्यु भएकाे छ । मंगलबार बिहान साढे ६ बजेतिर मालिका गाउँपालिका-२ रुममा खसेको पहिरोले पुर्दा एकै परिवारका ५ जनाकाे  मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएकाे छ । प्रहरीका अनुसार मंगलबार बिहान साढे ६ बजेतिर खसेको पहिरोले पुर्दा गोठे विकका छोराहरु १७ वर्षीय नवीन र…