भिजिट भिसामा जानेलाई रोक्ने गृहको निर्णयमा संशोधन, के छ नयां नियममा ?

काठमाण्डु-  गृहमन्त्रालयले खाडी मुलुकमा भिजिट भिसामा जानेहरुलाई रोक लगाउने निर्णयमा संशोधन गरेको छ । मन्त्रालयले कोभिड महामारीको कारण देखाउंदै मलेशिया र दुवईलगायत खाडी मुलुकमा भिजिट भिसामा जान सबैलाई रोक लगाएको थियो । गृहको उक्त निर्णयको चर्को विरोध भएपछि मन्त्रालयले आइर्तबार विज्ञप्ति जारी गर्दै नियम खुकुलो बनाएको हो । मन्त्रालयले खाडी मुलुक जानको लागी खाडी मुलुक…