‘आर्थिक समृद्धि बिना महिलाहरुको सर्वाङ्गिण बिकास असम्भव’

काठमाण्डु – बियोण्ड बेइजिङ कमिटीले अनौपचारिक क्षेत्रमा कार्यरत महिला श्रमिकहरुको पारिश्रमिक सवालमा अनुसन्धान गरि त्यसबाट आएका निचोडमाथि बहस तथा राष्ट्रिय छलफल सफलतापूर्वक सम्पन गरेको छ । मंगलबार काठमाण्डुमा एक कार्यक्रम आयोजना गरि बिबिसी नेपालले काठमाण्डु र ललितपुरमा कार्पेट उद्योगमा कार्यरत श्रमिक महिलाहरुमा समान ज्याला र घरेलु कामको प्रभाव कति छ ? भन्ने विषयलाई समटेर गरेको…