काठमाण्डु – बेलायतमा नेपाली नर्स लैजानका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सोमबार श्रम तथा रोजगार मन्त्रालयमा नेपालबाट रोजगारका लागि नर्सलगायत स्वास्थ्य क्षेत्रका जनशक्ति बेलायत लैजाने विषयमा दुई देशबीच सम्झौता भएको हो । सम्झौतामा नेपालका तर्फबाट श्रम सचिव एक नारायण अर्याल र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले हस्ताक्षर गरेका छन् । बेलायतले पहिलो चरणमा…