काठमाण्डु – स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा सरकारले कर्मचारीको सरुवा वढुवालाई तीव्रता दिएको छ । निर्वाचन आचारसंहिता लागू भएपछि कर्मचारीको सरुवा गर्न नपाइने कानुनी व्यवस्था अनुसार गृह मन्त्रालयले त्यअघि नै कर्मचारीको सरुवा बढुवालाई तीव्रता दिएको हो । गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको सरुवा गरेको छ । बर्दिया, प्यूठान, अर्घाखाँची र कपिलवस्तुका…