काठमाण्डु – उच्च अदालत जनकपुरले निहारिका राजपूतको बच्चा र आरोपि शिवराज श्रेष्ठको डीएनए टेस्ट गर्न आदेश दिएको छ । ‘कुमारी आमा’ का रुपमा चिनिएकी निहारिका प्रकरणमा सरकारी वकिलको माग बमोजिम बुधबार उच्च अदालत जनकपुरका न्यायधीसद्वय रेखा थापा पाण्डे र भोजराज अधिकारीको इजलासले सो आदेश दिएको हो । निहारिकाले शिवराजबाट बलात्कार भएर आफ्नो बच्चा जन्मिएको दावी…