काठमाण्डु - ७ पुस, २०७८, २३ डिसेम्बर बुधबार । सूर्योदय बिहान ६ः५२ मा भएको छ भने सूर्यास्त साँझ ५ बजेर १२ मिनेटमा हुनेछ । १२ः०३ देखि १ः२१ सम्म राहुकाल छ भने ११ः४२ देखि १२ः२३ सम्मको समय अभिजित मुहूर्तको छ । मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) तपाईँले गर्नुभएको सत्कार्यबाट मान सम्मान मिल्नेछ । आजको दिन गरेको काममा सफलता प्राप्त…