काठमाण्डु – राष्ट्रिय समावेशी आयोगले सार्वजनिक गरेको खस आर्य जातिको सूचीप्रति भुजेल समाज सेवा समितिले विरोध जनाएको छ । नेपाल सरकारले सूचिकृत गरेको ५९ जाति मध्येको एक जाती सिमान्तकृत अल्पसंख्यक आदिवासी जनजाती घर्ती/भुजेललाई समावेशी आयोगले खस आर्यको सूचीमा समावेश गरेपछि भुजेल सेवा समितिले विज्ञप्ति जारी गर्दै त्यसको विरोध गरेको हो । समितिका सचिव तिर्सनजंग घर्तिले…