टक खाती, काठमाण्डु – पछिल्लो समय कैलालीमा एकपछि अर्को गरी आपराधिक गतिविधि बढ्दै गएको छ । भुपेन्द्र बडुवाल प्रकरणदेखि केही दिन अगाडि अर्जुन दास प्रकरणले कैलालीमा आपराधिक गतिविधि बढ्दै गएको देख्न सकिन्छ । गत कात्तिक २३ गते मंगलबार राति लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको चक्कु प्रहार गरि हत्या भएको थियो । बडुवाल हत्या प्रकरण सेलाउन…