काठमाण्डु – सर्वोच्च अदालतले राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष हरिहर अधिकारी (श्यामल) लाई पुनर्वहाली गर्न आदेश दिएको छ । न्यायाधीश हरि फुँयालको एकल इजलासले बुधवारको सुनुवाईपछि श्यामललाई कार्यअवधी नसकी हटाउने निर्णय तत्काल कार्यन्वयन नगर्न सरकारको नाममा अन्तरिम आदेश दिएको हो । तत्कालीन केपी ओली नेतृत्वको सरकारले श्यामललाई २०७५ असार ३ गते राससको अध्यक्षमा…