महिलालाई कम्बोडिया पुर्‍याएर बिक्री गर्ने पक्राउ

काठमाण्डु – फेसबुकबाट चिनजान गरी एक महिलालाई गिरोहले कम्बोडिया पुर्‍याएर बिक्री गरेको पाइएको छ । त्यहाँस्थित कन्सट्रक्शन तथा व्यापारको काममा एक लाख मासिक तलब पाउने आश्वासन दिएर धनकुटाका ३५ वर्षीय किसान राईको संलग्नतामा बेचबिखन गरिएको प्रहरीले जनाएको छ । उनले पीडितसँग चार लाख ५० हजार लिई काठमाण्डुबाट काँकडभिट्टा पुर्याई भारतको आसाम, नागाल्याण्ड, ग्वाटी हुँदै मनिपुर…