उपत्यकासहित यी जिल्ला बाढीको उच्च जोखिममा

काठमाण्डु – आज बिहानैदेखि काठमाण्डु उपत्यकासहित देशभर भारी वर्षा भइरहेको छ । निरन्तरको वर्षासगै देशभर बाढी, डुबान र पहिरोको जोखिम बढेपछि बाढी पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले २४ घण्टे बुलेटिन जारी गर्दै काठमाण्डुसहित देशका ४० जिल्लामा बाढीको उच्च जोखिम रहेको जनाएको छ । महाशाखाका अनुसार इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, खोटाङ,…

Skip This