काठमाण्डु – नेपाल यातायात व्यवसायी महासंघले बागमती सरकारले बढाएको भाडा समायोजन नगर्ने बताएको छ । महासंघका महासचिव सरोज सिटौलाले वैज्ञानिक भाडादर समायोजन नभएसम्म बागमती प्रदेश सरकारले बढाएको २३ प्रतिशत भाडा तत्काल लागू नगर्ने बताएका हुन् । बुधबार बाग्मती प्रदेश सरकारले किलोमिटरका आधारमा भाडा तिर्नुपर्ने गरी २३ प्रतिशतले भाडा बढाएको थियो । सरकारले बढाएको भाडादर अवैज्ञानिक…