सीता भण्डारी मृत्यु प्रकरणः श्रीमानको नाममा सुसाइड नोट, ‘मलाई यो जिन्दगीबाट…

बुटवल - रुपन्देही तिलोत्तमा नगरपालिका-५ की २७ वर्षीया सीता भण्डारी पौडेलले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । जिल्ला प्रहरी कार्यालयले उनको मृत्यु प्रकरणबारे हालसम्म भएका अनुसन्धानबारे जानकारी दिँदै आत्महत्या गरेको दावी गरेको हो । सीता २० भदौको विहान साढे ४ बजे आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । उनको हत्या भएको भन्दै…