काठमाण्डु- सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले निर्वाचनका क्रममा जनतासामु गरिएका प्रतिबद्धता कार्यान्वयन गर्नु सरकार र जनप्रतिनिधिहरूको प्रमुख दायित्व रहेको बताएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को प्रथम पालिका अधिवेशनका अवसरमा नुवाकोट तादी गाउँपालिका ५ मा आयोजित कार्यक्रममा सञ्चारमन्त्री तिमिल्सिनाले प्रस्तुत गरिएको बजेट युवापुस्ताको सुशासन, समृद्धि र परिवर्तनको आकांक्षालाई सम्बोधन गर्ने गरी निर्माण गरिएको…