मन्थलीमा निर्माणाधीन पक्की पुल अन्तिम चरणमा

काठमाण्डु- रामेछाप जिल्लाको मन्थली नगरपालिका ७ र खाँडादेवी गाउँपालिका ४ जोड्ने भटौली खोलामाथि निर्माणाधीन पक्की पुल अन्तिम चरणमा पुगेको छ । एउटा मात्र स्पान रहेको यो पुल यही जेठ मसान्तसम्म सम्पन्न गर्ने लक्ष्यसहित कामले तीव्रता पाएको हो । बागमती प्रदेश सरकारको तीन करोड ३३ लाख ६५ हजारको लागतमा उक्त पुल निर्माण भइरहेको निर्माण व्यवसायी दीपक…