सर्वाेच्च अदालतद्वारा धनुषा १ मा अन्तरिम आदेश दिन अस्वीकार, मातृका यादवलाई राहत

काठमाण्डु – सर्वोच्च अदालतले धनुषाको निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । आईतबार न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै हाललाई निर्वाचन आयोगको निर्णय यथावत रहेको छ । आयोगले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) उम्मेदवार मातृका…